भेनेजुएलामा विद्रोही शिविरमा सैन्य हमला, १९ जनाको मृत्यु; अमेरिकी गुप्तचरको सहयोग रहेको दाबी

  • सोमबार १७ कात्िक २०८३ ०४:३३ AM
भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । शुक्रबार