जाइडिन बायोटेक बन्यो औषधिको कच्चापदार्थ उत्पादन प्रमाणपत्र पाउने पहिलो कम्पनी

  • सोमबार १७ कात्िक २०८३ ०४:५१ AM
जाइडिन बायोटेक लिमिटेडले नेपालमै पहिलोपटक औषधिको कच्चापदार्थ उत्पादनको प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले क्यान्सरको औषधिसहित अन्य सबै खालका औषधिको कच्चापदार्थ उत्पादनका लागि असल उत्पादन अभ्याससम्बन्धी जिएमपी प्रमाणपत्र प्राप्त गरेको हो । चिवतनको भरतपुर महानगरपालिका–१६ मा रहेको कम्पनीले नेपाल औषधि व्यवस्था विभागबाट ९ अक्टुबर २०२६ मा प्रमाणपत्र प्राप्त गरेको हो । यस्तो प्रमाणपत्रको बहाल अवधि The post जाइडिन बायोटेक बन्यो औषधिको कच्चापदार्थ उत्पादन प्रमाणपत्र पाउने पहिलो कम्पनी appeared first on Businesspana.