मकर जितुमाया सुरी हाइड्रोपावरद्वारा पहिलो पटक लाभांश घोषणा

  • सोमबार १७ कात्िक २०८३ ०४:५९ AM
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  विद्युत नियमन आयोगले The post मकर जितुमाया सुरी हाइड्रोपावरद्वारा पहिलो पटक लाभांश घोषणा appeared first on Businesspana.