आरएसडीसी लघुवित्तले शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश बाँड्ने

  • सोमबार १७ कात्िक २०८३ ०४:३० AM
काठमाडौं। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो। संस्थाको आइतबार बसेको सञ्चालक समितिको १९१औँ बैठकले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा लाग्ने… Continue reading आरएसडीसी लघुवित्तले शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश बाँड्ने