काठमाडौं। सरकारले आगामी एक महिनाभित्र देशका ७५३ वटै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्। सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने निर्णयलाई पूर्ण कार्यान्वयनमा लैजान लागिएको प्रधानमन्त्री शाहले बताएका छन्।उनका अनुसार नेपालको संविधान, स्थानीय सरकार… Continue reading एक महिनाभित्रै ७५३ वटै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री