फ्लोरिडामा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • सोमबार १७ कात्िक २०८३ ०४:०७ AM
काठमाडौं । अमेरिकाको फ्लोरिडामा एउटा व्यावसायिक जेट विमान दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको दुर्घटनामा विमानमा सवार सबै ९ जनाकै मृत्यु भएको छ । एएफपीका अनुसार, उक्त विमान टेक्सासबाट बहामास जाँदै थियो । दुर्घटना हुनुअघि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई विमान तीव्र गतिमा तल झर्दै गरेको जानकारी गराएका थिए । त्यसको केही बेरमै विमान सडकमा ठोक्किएको हो । सडकमा ठोक्किएपछि विमान विस्फोट भएको र आगलागी भएको थियो । दुर्घटनाका कारण सडक छेउको जमिनमा ठूलो खाडल बनेको र आगो वरपरको क्षेत्रमा फैलिएको थियो । सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा विमान निकै उच्च गतिमा ठाडो रूपमा तल ... The post फ्लोरिडामा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु appeared first on Kalika Khabar.