स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

  • सोमबार १७ कात्िक २०८३ ०३:०५ AM
सुनिता राई इलाम :  चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। इलामको