धरानमा प्रहरीको दुई राउण्ड हवाई फायर, दुई क्विन्टल गाँजासहित पाँच जना पक्राउ

  • सोमबार १७ कात्िक २०८३ ०३:२६ AM
धरान : सुनसरीको धरानमा गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउण्ड हवाई फायर गरी पाँच जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित दुईवटा स्कार्पियो गाडी र पाँच जनालाई नियन्त्रणमा