डा. केसीको स्वास्थ्य थप गम्भीर, हेलिकोप्टरबाट काठमाडौँ लगियो

  • सोमबार १७ कात्िक २०८३ १०:०० AM
इलाम : २५ औँ सत्याग्रहमा इलाममा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेसँगै उनलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ। चिकित्सकहरूले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप सुविधा सम्पन्न अस्पतालमा सार्न सल्लाह दिएसँगै केसीलाई काठमाडौँ लगिएको हो। डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेका छन्। इलामको नारायण मन्दिरमा सत्याग्रहमा बसेका डा. केसीको सत्याग्रहको तेस्रो दिनमै स्वास्थ्य बिग्रिएपछि शनिबार साँझ इलाम जिल्ला अस्पतालमा भर्