सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम

  • सोमबार १७ कात्िक २०८३ १०:०० AM
सिमरा : प्रथम सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । १७ स्वर्ण, १० रजत र ९ कास्य पदकसहित प्रथम हुँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद ५० हजार प्राप्त गरेको छ । यसैगरी १७ स्वर्ण, १० रजत र ८ कास्य पदकसहित बागमती प्रदेश द्वितीय भएको छ। बागमतीले नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ भने आयोजक चितवन तेक्वान्दो डोजाङ १० स्वर्ण, १७ रजत र ४० कास्य पदक सहित तेस्रो भएको छ । आयोजकले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।प्रतियोगितामा ग्योरुगीतर्फ आयोजकक