आजदेखि सरकारी कार्यालयको समय परिवर्तन, अपरान्ह ४ बजेसम्म मात्रै अफिस खुल्ने

  • सोमबार १७ कात्िक २०८३ ०३:३८ AM
काठमाडौँ / आजदेखि सरकारी कार्यालयको समय परिवर्तन भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरेको हो