फोटोनद्वारा भाटभटेनीलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण

  • सोमबार १७ कात्िक २०८३ ०४:०० AM
फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.)