नेपाल रेल्वे बोर्डले माग्यो चालक पदका लागि आवेदन, ३५ दिनभित्र दरखास्त दिनुपर्ने

  • सोमबार १७ कात्िक २०८३ ०४:०० AM
काठमाडौँ / नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै नेपाली नागरिकबाट आवेदन माग गरेको