युनिलिभर नेपालले १५४० प्रतिशत लाभांश दिने

  • सोमबार १७ कात्िक २०८३ ०३:३७ AM
युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक १३ गते भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले १५४० प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १५४० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि The post युनिलिभर नेपालले १५४० प्रतिशत लाभांश दिने appeared first on Businesspana.