हिमालयन लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो । The post हिमालयन लघुवित्तको लाभांश घोषणा appeared first on Businesspana.