काठमाडौं। आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारका विजेताहरू आज सार्वजनिक गर्दैछ। कात्तिक १ देखि १५ गतेसम्मको कारोबार तथा कर सहभागिताका आधारमा छनोट गरिएका १६ जना भाग्यशाली करदाताको नाम औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको हो।सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा बिहानआयोजना हुने कार्यक्रममा १५ जना नियमित र एक जना बम्पर विजेता घोषणा गरिने… Continue reading एनपीएलका क्रिकेटरले छान्दैछन् १६ भाग्यशाली करदाता, आज विजेता घोषणा हुँदै