रेल चालक बन्न चाहने नेपालीलाई अवसर, बोर्डले माग्यो लोकोपाइलटको आवेदन

  • सोमबार १७ कात्िक २०८३ ०४:१३ AM
काठमाडौं। नेपालमा रेल सेवा सञ्चालनका लागि दक्ष नेपाली जनशक्ति तयार गर्ने उद्देश्यसहित नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) हरूको सूची तयार गर्न आवेदन आह्वान गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै रेल सेवा सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउन योग्य, दक्ष, इमानदार तथा जिम्मेवार नेपाली रेल चालकहरू सूचीकृत गर्न लागेको जनाएको हो। बोर्डका अनुसार रेल चालकका… Continue reading रेल चालक बन्न चाहने नेपालीलाई अवसर, बोर्डले माग्यो लोकोपाइलटको आवेदन