विराटनगर : रातिको समयमा हुने गतिविधि नियन्त्रण तथा रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र जवाफदेही बनाउन मोरङ प्रशासनले कडा मापदण्ड लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार विराटनगरसहित जिल्लाका मुख्य सहरमा सञ्चालित होटल, रेस्टुरेन्ट, क्लब, डिस्को तथा लाउन्ज