अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना: सवार सबै ९ जनाको मृत्यु

  • सोमबार १७ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार नौ जनाकै मृत्यु भएको छ। आइतबार दिउँसो अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडान भरेको 'लियरजेट ६०'  विमान वेस्ट पाम बीच विमानस्थलबाट करिब चार माइल दक्षिणमा पर्ने मिलिटरी ट्रेल नजिकै दुर्घटनाग्रस्त भएको सीएनएनमा उल्लेख गरिएकाे छ।नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको तथ्यांक अनुसार यो घटना चालु वर्ष अमेरिकामा भएको दोस्रो ठूलो र घातक हवाई दुर्घटना मानिए