सुनसरी : धरानमा प्रतिबन्धित लागू औषध गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर ५ जनालाई पक्राउ गरेको छ।सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरान