मध्यपूर्वमा युद्धविराम कि शक्ति विस्तारको रणनीति ?

  • सोमबार १७ कात्िक २०८३ ०९:०० AM
दुबई : माइनर र नेट स्वान्सनको अंग्रेजी म्यागाजिन फरेन अफेयर्समा इरानसँगको युद्ध अन्त्य गर्न खाडी मुलुकहरूले मध्यस्थता गर्न सक्छन् भन्ने प्रकाशित तर्क गम्भीर विचारणीय छ। खाडी मुलुकहरूसँग आर्थिक प्रभाव, कूटनीतिक सम्बन्ध र तत्कालीन क्षेत्रीय सुरक्षा चासो छन्, जसले युद्धरत पक्षहरूलाई वार्ताको टेबलमा ल्याउन सक्छन्।तर, यो प्रस्ताव एउटा महत्वपूर्ण मान्यतामा आधारित छ– वासिङ्टन वास्तवमै युद्ध अन्त्य गर्न तयार छ ? यो मान्यता अहिले नै स्वीकार गर्नु हतार हुन सक्छ। आलेख यस्तो छ, संयुक्त राज्य अमेरिकासँ