इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट, तयारी पूरा

  • सोमबार १७ कात्िक २०८३ ०३:०८ AM
इटहरी / नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ। इटहरी रङ्गशालामा हुने कन्सर्टको आवश्यक तयारी