फोटोनका १४ वटा ईभी TM1 Pickup भाटभटेनीलाई हस्तान्तरण

  • सोमबार १७ कात्िक २०८३ ०२:३७ AM
फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । एमए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो । Together Towards Greener Future नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको The post फोटोनका १४ वटा ईभी TM1 Pickup भाटभटेनीलाई हस्तान्तरण appeared first on Businesspana.