रेल चलाउन नेपाली चालक खोज्दै रेलवे बोर्ड, मङ्सिर २१ सम्म आवेदन दिन सकिने

  • सोमबार १७ कात्िक २०८३ ०२:५८ AM
नेपाल रेलवे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि आवेदन आह्वान गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाली रेल चालकलाई नै सूचीकृत गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार रेल सेवा सञ्चालनका लागि दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालक