‘मुरासु’ शक्तिशाली चक्रवाती आँधी बन्दै, नेपालमा कस्तो प्रभाव पर्ला?

  • सोमबार १७ कात्िक २०८३ ०१:२५ AM
काठमाडौं : बंगालको खाडीमा बनेको ‘मुरासु’ चक्रवात आज कात्तिक १६ गते शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार साँझ जारी गरेको ‘चक्रवात मुरासु विशेष