डा. गोविन्द केसीको जीवन रक्षाका लागि चिकित्सक संघको सरकारसँग माग

  • सोमबार १७ कात्िक २०८३ ०२:११ AM
काठमाडौँ :  चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाल चिकित्सक संघले उनको जीवन रक्षाका लागि तत्काल