उपल्लो डोल्पामा हिमपातले फसे ६ भारतीय पर्यटक, हेलिकप्टरमा प्राविधिक समस्या हुँदा उद्धारमा ढिलाइ

  • सोमबार १७ कात्िक २०८३ ०१:२६ AM
उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको उद्धार हुन सकेको छैन । उनीहरू फसेको जानकारी जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा प्राप्त भएको थियो । दुई महिला र चार पुरुषसहितका भारतीय पर्यटक डोल्पोबुद्ध गाउँपालिकाको धोबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने