झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माणमा देखिएका समस्या समाधान गर्न स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयका माग, निर्माण सामग्रीको अभाव र विद्युत्का पोल स्थानान्तरणमा देखिएका समस्याले निर्माण प्रभावित