संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने, व्यवहारमा पत्रकारको मुख थुन्ने ?

  • सोमबार १७ कात्िक २०८३ १२:१५ AM
नेपालको संविधान, २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रतिबद्धता जनाइएको छ। तर राज्यले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, समाचारको स्रोत खोज्ने नाममा सञ्चारगृहमा प्रहरी पठाउने र पत्रकारलाई त्रसित बनाउने छुट कसरी पाउँछ ? लोकतन्त्रमा