सात वर्ष विदेशमा पसिना, सुनसरीमा च्याउ खेतीबाट रोशनको वार्षिक १५ लाख कमाइ

  • सोमबार १७ कात्िक २०८३ १२:२१ AM
सुनसरी : वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालमा भाइ भरतसँग मिलेर ५० हजार