राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि समाचार कक्षमा बन्दुकधारी ‘सम्पादक’ खटाएका थिए।तिनै सम्पादकको सेन्सरसिपपछि मात्रै समाचार छाप्नुपर्ने/प्रसारण गर्नुपर्ने बाध्यता थियो।तर त्यो परिस्थिति धेरै टिकेन।नेपाली पत्रकारिताले प्रतिरोध गर्यो।नागरिक समाजले सशक्त प्रतिवाद गरेको थियो।आज फेरि प्रधानमन्त्री वालेन्द्र शाहकालमा नेपाली पत्रकारिताले ज्ञानेन्द्रकाल सम्झाउने हर्कत पुनरावृत्त भएको छ।पत्रकार पक्रन समाचार कक्षमा प्रहरी पसेको छ।शुक्रबार प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकारला