हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज कार्तिक १६ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कार्तिक ११ गतेदेखि आईपीओ निष्काशन गरेको हो। कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख २२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा The post वैदेशिक रोजगारीमा रहेकाले हिम पर्वतको आईपीओ भर्ने आज अन्तिम दिन appeared first on Businesspana.