बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने

  • सोमबार १७ कात्िक २०८३ ०१:११ AM
काठमाडौं। कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिए । उनका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ । एक्काइस वर्षीय जिशन बङ्गलादेशको उमेर समूह हुँदै ‘ए’ टोलीबाट… Continue reading बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने