युक्रेनको हवाई आक्रमण चेतावनी एप ह्याक भएको आशंका, आणविक र रासायनिक खतराको झुटो सूचना

  • सोमबार १७ कात्िक २०८३ ०६:०० AM
काठमाडौं : युक्रेनको हवाई आक्रमणसम्बन्धी चेतावनी दिने मोबाइल एप ह्याक भएको आशंका गरिएको छ। आइतबार केही समयका लागि उक्त एपमार्फत राजधानी किएभमा विकिरण, आणविक तथा रासायनिक आक्रमणको खतरा रहेको झुटो सूचना पठाइएको युक्रेनी वायुसेनाले जनाएको छ।वायुसेनाले टेलिग्राममार्फत सूचना जारी गर्दै एपमा शत्रुपक्षबाट हस्तक्षेप भएको हुन सक्ने बताएको छ। उसले किएभमा विकिरणको कुनै खतरा नरहेको स्पष्ट पार्दै सर्वसाधारणलाई शान्त रहन र आधिकारिक सूचनामात्र पछ्याउन आग्रह गरेको छ।स्थानीय समयअनुसार राति १० बजेर ४७ मिनेटद