अमेरिकाको सिनेट चुनावमा डेमोक्र्याट नेतृले नै गरिन् रिपब्लिकन उम्मेदवारलाई समर्थन

  • सोमबार १७ कात्िक २०८३ ०२:०० AM
अमेरिका : अमेरिकाको मिचिगन राज्यमा हुन लागेको महत्वपूर्ण सिनेट निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी एक सांसदले आफ्नै पार्टीका उम्मेदवारलाई छाडेर रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेकी छन् ।डेमोक्र्याटिक पार्टीबाट सिनेटको उम्मेदवार बन्ने दौडमा पराजित भएकी सांसद हेली स्टिभेन्सले आइतबार रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई समर्थन गर्ने घोषणा गरेकी हुन् । उनले चर्चमा आयोजित एक कार्यक्रममा रोजर्ससँगै उपस्थित भएर आफ्नो समर्थन सार्वजनिक गरेकी थिइन् ।सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियोमा स्टिभेन्सले डेम