म्याक्स टाइगरको दशैं धमाका : नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अब कार कसले जित्ला ?

  • आइबार​ १६ कात्िक २०८३ ०३:५८ PM
काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्। कम्पनीका अनुसार देशका विभिन्न स्थानका उपभोक्ताले अभियानअन्तर्गत मोटरसाइकल र स्कुटर जितेका हुन्। सुर्खेतदेखि जनकपुर, बनेपादेखि