इलाम : चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतका सम्झौताहरू कार्यान्वयनको माग राख्दै इलाममा २५औँ आमरण अनसन (सत्याग्रह) मा बसेका वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चौथोै दिनमा निकै नाजुक बनेको छ। स्वास्थ्यमा गम्भीर र जीवन जोखिमपूर्ण जटिलताहरू देखिएपछि उनलाई शनिबार जिल्ला अस्पताल इलामको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । जिल्ला अस्पताल इलामका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमिताभ ठाकुरका अनुसार डा. केसीको शरीरमा ग्लोकुजकोे मात्रा निक्कै घटेको छ। उनका अनुसार आइत