इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते बुधबार इटहरीमा हुने भएको छ। पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा इटहरी रङ्गशालामा कन्सर्ट हुन लागेको आयोजकले आइतबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको