नेपाल पथ पार्टीमा जिम्मेवारी बाँडफाँट, मंसिर ७ मा दमकमा घोषणा सभा
आइबार १६ कात्िक २०८३ ०२:२१ PM
झापा : दुर्गा प्रसाई नेतृत्वको नेपाल पथ पार्टीले संगठन विस्तार र संस्थागत संरचना निर्माणलाई तीव्रता दिने निर्णय गर्दै प्रदेश तथा विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ। पार्टीको प्रथम केन्द्रीय समिति बैठकले सातै प्रदेशको संगठनात्मक नेतृत्व तथा