इतिहास रच्दै बिदा हुँदैछन् कोशी प्रदेश प्रमुख खापुङ, यसरी जोगियो पाँचै वर्ष पद

  • आइबार​ १६ कात्िक २०८३ ०२:५२ PM
मोरङ : सामान्यतया नेपालको राजनीतिक वृत्तमा सरकार फेरिनेबित्तिकै संवैधानिक र महत्त्वपूर्ण पदहरूमा नयाँ अनुहार ल्याउने प्रवृत्ति पुरानै रोग हो। नयाँ बन्ने प्रधानमन्त्रीले आफ्ना पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई बर्खास्त गर्ने र आफ्ना राजनीतिक गोटीहरूलाई पदमा