काठमाण्डु– ओपनर तृतराज दासको अर्धशतक र मोइन अलीको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्यो। जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। जनकपुरका मोइन अलीले १ मेडनसहित १३