झापा : नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा कृष्ण हुमागाईं निर्विरोध निर्वाचित भएका छन्। पार्टीको १५औँ नियमित महाधिवेशन(इतर समूह) अन्तर्गत शनिबार बिर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट हुमागाईं सभापतिमा चयन भएका हुन्। केन्द्रीय तहमा नेतृत्व र पार्टीको आधिकारिकतालाई