काठमाडौं : पछिल्लो समय प्रहरी प्रशासनबाट संचारगृह र पत्रकारहरुमाथि भइरहेको धरपकडप्रति पत्रकार महासंघका पूर्वअध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन् । समाचार कक्षमा प्रहरी प्रवेश, समाचारको स्रोत खोज्ने तथा समाचार सामग्रीकै विषयलाई लिएर पत्रकार पक्राउ गर्ने घटनाले प्रेस स्वतन्त्रता