ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचरहरू सार्वजनिक गरेको छ। पहिलो फिचर ग्रुप स्टाटस हो। यसले प्रयोगकर्तालाई कुनै ग्रुपका सदस्यले मात्र हेर्न सक्ने स्टाटस राख्न सुविधा दिन्छ। ग्रुपका सदस्यहरूले त्यस्ता स्टाटस The post ह्वाट्सएपले ग्रुप स्टाटससहित नयाँ फिचर सार्वजनिक गर्यो appeared first on Technology Khabar.