इनमको बयानमा तीनदेखि १८ करोडसम्मको ‘डिल’ : न्यायाधीश, नेता र व्यवसायीको नाम एकैसाथ पोले

  • आइबार​ १६ कात्िक २०८३ ०१:२८ PM
काठमाण्डु- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा कयौँ उच्च पदस्थ र व्यापारीसम्मलाई पोलेका छन्। हाल जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा रहेका उनले न्यायिक, राजनीतिक र व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम लिँदै करोडौँ रुपैयाँको कारोबारबारे खुलासा गरेका छन्। गत असोज ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ