तलबमा सन्तुष्ट हुन नसक्नेले जागिर छाडे हुन्छ, अनियमितता गर्नेलाई छुट छैन : एसएसपी काफ्ले

  • आइबार​ १६ कात्िक २०८३ ०१:३७ PM
काठमाण्डु– उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा पैदलयात्रीको सुरक्षाका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै काफ्लेले यस्तो बताएका हुन् । उनले