काठमाण्डु– पत्रकार पक्राउ, सञ्चारमाध्यममाथि प्रहरी धरपकड र सरकारको कार्यशैलीलाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमार्फत कडा टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको विवादसमेत चुलिइरहेका बेला प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई पछिल्लो राजनीतिक घटनाक्रम