निःशुल्क कानुनी सहायता विधेयकलाई थप प्रभावकारी बनाउनुपर्छ : डा. विजय मिश्र

  • आइबार​ १६ कात्िक २०८३ १२:२५ PM
काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रले निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ लाई थप प्रभावकारी, व्यावहारिक र दिगो बनाउन विभिन्न सुझाव दिएका छन् । ‘हेलो सांसद’ कार्यक्रममा विधेयकमाथि सरोकारवालाबीच आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष