सत्याग्रहमा रहेका गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, कोशीका स्वास्थ्य सचिव इलाम अस्पतालमा

  • आइबार​ १६ कात्िक २०८३ १२:३४ PM
इलाम : चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि इलाम अस्पतालले थप उपचारका लागि कोशी प्रदेश सरकारसँग आवश्यक पहल गर्न आग्रह गरेको छ।