तिहार र छठ नजिकिएसँगै माटाका भाँडा बनाउन व्यस्त कुम्भकार समुदाय

  • आइबार​ १६ कात्िक २०८३ १२:४० PM
इनरुवा : सुनसरीका कुम्भकार समुदायका कोही माटो मुछ्न त कोही माटोका भाँडा बनाउन व्यस्त छन्। सबैको उद्देश्य एउटै छ—चाडपर्वका बेला उपभोक्तालाई माटोका भाँडा सहज रूपमा उपलब्ध गराउनु। सुनसरी सदरमुकाम इनरुवासहित कोसी, भोक्राहा, हरिनगर, देवानगञ्ज र गढी